Home तामसोर ज्योति विकास बैंकला ग्राहकजुगुदा Tranquility Spa रि ३० प्रतिशत दोनाला छुट

ज्योति विकास बैंकला ग्राहकजुगुदा Tranquility Spa रि ३० प्रतिशत दोनाला छुट

तामाङ डाजाङ

by thetamangdajang

ज्योति विकास बैंक लिमिटेडसे याम्बुरिला Tranquility Spa रि ३० प्रतिशत दोनाला विशेष छुट पिन्बा सम्बन्धी सम्झौता लाबा मुला ।

बैंकसे जारी लाबा भदौ ७ गतेला प्रेस विज्ञप्ती आन्सार चु सम्झौता लिच्छा ज्योति विकास बैंकला ग्राहकजुगुसे Tranquility Spa ला ह्युलनाङ्ला १७ वटै आउटलेटजुगुरि मुतेबा सेवा थेन सुविधाजुगुरि ३० प्रतिशत दोना छुट याङ्बारि खाम्सेला मुला ।

छयामरि, Tranquility Wellness Card (TWC) थोबा ज्योति विकास बैंकला ग्राहकजुगुसे ब्युटी सैलून सेवाजुगुरि ४० प्रतिशत छुट थेन स्पा, मसाज, जकुजी थेन स्यान्दो सेवाजुगुरि ६० प्रतिशत दोना विशेष छुट स्याप्बा अवसर याङ्सेला मुला ।

ज्योति विकास बैंकसे ग्राहकजुगुला सुविधादा प्राथमिकतारि थान्बान, ह्युलला स्यान्दो ल्होलो छोङखेनजुगुतेन निरन्तर ह्रोगे लाबान, ग्राहकजुगुदा विशेष छुट थेन सुविधा पिन्सिकेन खाचिबा मुला ।

स्हिगो बैंकसे जारी लाबा विज्ञप्तीला क्योङ पाठ :

 प्रेस विज्ञप्ति                                                                                          मितिः २०८१, भदौ ७ गते

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Tranquility Spa” मा ३०% सम्मको विशेष छुट

ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित  “Tranquility Spa” मा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने  अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

Leave a Comment

You may also like

तामाङ डाजाङ २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । संस्थाले हालसम्म तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरु सन्चालन गर्दै आईरहेको छ । तामाङ डाजाङ मासिक र अनलाइन प्रकाशन गर्दै आइरहेको छ । 

टिम

तेबा : अर्जुनबहादुर तामाङ

चोहो : फुलकुमार बम्जन

डिक्खेन : इन्द्रकुमार तामाङ
               यकिना अगाध
               बुद्ध योन्जन लामा
               सन्चु ब्लोन

           

सम्पर्क

तामाङ डाजाङ, काठमाडौं
सूचना विभाग दर्ता नं.
प्रेस काउन्सिल दर्ता नं.
फोन नंः: 9851085420
इमेल:
tamangdajang03@gmail.com

          gthangpal@gmail.com

 

सर्वाधिकार © २०५९-२०८० , तामाङ डाजाङ

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Share via
Copy link