Home ग्लेठिम ज्योति विकास बैंकला ग्राहकजुगुदा Skywalk Nepal रि विशेष छुट

ज्योति विकास बैंकला ग्राहकजुगुदा Skywalk Nepal रि विशेष छुट

तामाङ डाजाङ

by thetamangdajang

ज्योति विकास बैंक लिमिटेडसे ह्राङ्ला ग्राहकजुगुदा Skywalk Nepal रि विशेष छुट पिन्बा सम्झौता लामुला । बैंकसे याम्बुला कमलादीरि मुबा Skywalk Nepal रि २० प्रतिशत दोना छुट पिन्बा सम्झौता लाबा हिन्ना । सम्झौता स्योरि बैंकला तर्फग्याम बैंकला मार्केटिङ थेन ब्रान्डिङ विभागला प्रमुख कुशजंग अधिकारी ओम Skywalk Nepal ला तर्फग्याम्से कम्पनीला कार्यकारी अधिकृत रोहित ज्ञवालीसे हस्ताक्षर लाबा हिन्ना ।

चु सम्झौतालिच्छा ज्योति विकास बैंकला ग्राहकजुगुसे Skywalk Nepal ला भ्यु टावर कोर्मा टिकट शुल्करि आकर्षक छुट याङ्सेला मुला । तुन्बा दुइरिन न्हाङ थेन माङग्यारला पर्यटकजुगुला गुङरि प्रमुख कोर्बा गन्तव्य दोबारि सफल टावर याम्बु च्याबाला लागि ज्याबा मुला । ज्योति विकास बैंकसे ग्राहकजुगुला सुविधादा प्राथमिकता थान्बान ह्युलला स्यान्दो ल्होलो छोङखेनजुगुतेन निरन्तर ह्रो लाबान, ग्राहकजुगुदा विशेष छुट थेन सुविधा पिन्सिकेन खाचिबा मुला ।

क्योलो बैंकसे पोखराला “Kuti Resort” रि बैंकला ग्राहकजुगुदा २० प्रतिशतदोनाला विशेष छुट पिन्बा सम्झौता लाबा मुला । छ्यामरि, बैंकसे चितवनला “Jungle Villa Resort” थेन मकवानपुरला प्रख्यात “Tistung Resort” रि बैंकला ग्राहकजुगुदा १५ प्रतिशत दोनाला आकर्षक छुट पिन्बा सम्झौता नोन लामुबा ।

स्हिगो बैंकसे जारी लाबा वक्तव्यला क्योङ पाठ :

प्रेस विज्ञप्ति                                                                                          मितिः २०८१, कार्तिक १२ गते

ज्योति विकास बैंकका ग्राहकहरुलाई Skywalk Nepal मा विशेष छुट

ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Skywalk Nepal” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “Skywalk Nepal” मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख श्री कुशल जंग अधिकारी तथा SkyWalk Nepal को तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री रोहित ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले Skywalk Nepal का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल Skywalk टावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले पोखरास्थित “Kuti Resort” मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित “Jungle Villa Resort” र मकवानपुरस्थित प्रख्यात “Tistung Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत  हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने  अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

Leave a Comment

You may also like

तामाङ डाजाङ २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । संस्थाले हालसम्म तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरु सन्चालन गर्दै आईरहेको छ । तामाङ डाजाङ मासिक र अनलाइन प्रकाशन गर्दै आइरहेको छ । 

टिम

तेबा : अर्जुनबहादुर तामाङ

चोहो : फुलकुमार बम्जन

डिक्खेन : इन्द्रकुमार तामाङ
               यकिना अगाध
               बुद्ध योन्जन लामा
               सन्चु ब्लोन

           

सम्पर्क

तामाङ डाजाङ, काठमाडौं
सूचना विभाग दर्ता नं.
प्रेस काउन्सिल दर्ता नं.
फोन नंः: 9851085420
इमेल:
tamangdajang03@gmail.com

          gthangpal@gmail.com

 

सर्वाधिकार © २०५९-२०८० , तामाङ डाजाङ

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Share via
Copy link